Duration 4:7

जरबेरा फूल खेती गर्ने तरिका | | How To Cultivate Gerbera Flowers In Nepal | | Krishi Sandesh

1 469 watched
0
61
Published 27 May 2021

#जरबेरा_फूल_खेति #Gerbera_Flowers #टनेल #प्लास्टिक_घर #Tunnel जरवेरा फूलको वानस्पतिक नाम जरवेरा जेमेसोनी (Gerbera jamesonii Bolus ex Hook.f.) हो र यो कम्पोजिटी/एस्टरेसी (Compositae/Asteraceae) परिवार अन्तर्गत पर्दछ । यसलाई ट्रान्सभाल डेजी वा वारवर्टन डेजी भनिन्छ। यो फूल पहेंलो, सुन्तला रंग, गुलावी, गाढा रातो, बैजनी, सेतो आदि विभिन्न रंगका हुन्छन् । यो फूललाई विश्व भरि नै कट फ्लावरको रुपमा प्रयोग गरिन्छ। हाल हाम्रो देश नेपालमा पनि यसको खेति गरिदै आएको छ । #पुष्प खेती #फूल_खेती_प्रविधि #krishi_sandesh #जरबेरा_फूल_खेति यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! -------------------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 18