Duration 6:3

केशर खेती गर्ने तरीका, प्रबिधी र जानकारी | | How to Cultivate Saffron In Nepal | | Krishi Sandesh

4 475 watched
0
151
Published 8 Jul 2021

#केशर_खेती #saffron_cultivate #Keshar_Farming #कृषिसंदेश #krishi_sandesh केशर संसारको सबै भन्दा महँगो मसला बाली हो । यसलाई औषधि तथा सौन्दर्यका सामांग्रीको रुपमा समेत प्रयोग गरिन्छ । अत्यन्तै दुर्लभ र महँगो जडीबुटी मानिने केशर अहिले नेपालको जुम्लामा व्यावसायिक खेती सुरु गरिएको छ । केशर खेतीको लागि धेरै गर्मी र धेरै जाडो नहुने हावापानी उपयोगी हुन्छ । यसको व्यावसायिक खेति गर्दा राम्रो आम्दानी लिन सकिन्छ । अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ----------------------------------------------------------------------------------------------------------------------- ► जरबेरा फूल खेती गर्ने तरिका || How To Cultivate Gerbera Flowers In Nepal || Krishi Sandesh /watch/s4=t&sfw8yLM0IrY0t ►नेपालमा जिम्बू अर्थात भोटे जिरा खेति गर्ने तरिका || How to Cultivate Jimbu In Nepal, Krishi Sandesh /watch/s3=t&YF62HFjubRuut यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् अथवा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 26