Duration 4:26

नेपालमा पिकानट्स खेति गर्ने तरिका | | How to Cultivate Pecannuts In Nepal | | Krishi Sandesh

11 871 watched
0
322
Published 29 Apr 2021

#पिकानट्स #Pecannuts #कृषि_संदेश #krishi_sandesh नेपालमा पिकानट्सको खेती समुन्द्री सतहबाट ८०० मिटर देखी ३००० मिटर सम्म गर्न सकिन्छ । पिकानट्स ओखर जस्तै देखिने तर रुख र फल दुबै ओखरको भन्दा सानो हुने एक बिरुवा हो । यो बिरुवाको आयु सरदर १०० बर्ष हुन्छ । यसको एक बयस्क रुखले ४०-५० केजि सम्म फल दिन्छ । यसलाई अलिकति ओसिलो ठाउमा लगाउदा राम्रो हुन्छ । यो बिरुवालाई ५-५ मिटरको फरकमा लगाउनु पर्छ । #पिकानट्स #Pecannuts #कृषि_संदेश #krishi_sandesh यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com यो भिडियो मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ------------------------------------------------------------------------------------------------------------------ Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 55