Duration 37:42

Kantipur Samachar | कान्तिपुर समाचार, २१ श्रावण २०७७

75 195 watched
0
1.2 K
Published 5 Aug 2020

Kantipur Samachar | कान्तिपुर समाचार, २१ श्रावण २०७७ आजको मुख्य समाचार - * कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु / अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६३ पुग्यो / एकै दिन थपिए ३ सय ८१ संक्रमित । * महामारी बढ्दै गएपछि १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा / सिंहदरबार प्रवेशमा कडाइ / गम्भीर प्रकृतिका बिरामी बढ्दै गए आईसीयु र भेन्टिलेटर नै नपुग्ने जोखिम । * कोरोना महामारीका कारण निजी क्षेत्रका साढे २२ प्रतिशत श्रमिकको रोजगारी गुमेको राष्ट्र बैंकको निष्कर्ष / १८ प्रतिशत तलब कटौती / उद्योग धन्दा सञ्चालनमा अझै कठिनाइ । * भारतीय प्रधानमन्त्री मोदीले गरे अयोध्यामा राम मन्दिरको शिलान्यास / जानकीका कारण रामसँग नेपालको आत्मीय सम्बन्ध रहेको भनाइ । * कोरोना भाइरसका कारण स्थगित युरोपा लिग आजबाट सुचारु हुँदै / म्यानचेस्टर युनाइटेडले अस्ट्रियन साइड लास्कसँग प्रतिस्पर्धा गर्दै । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 42