Duration 28:10

हाम्रो उद्देश्य एउटै हो - प्रधानमन्त्री ओली (Full Video)

28 327 watched
0
606
Published 5 Mar 2021

प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र आफ्नो उद्देश्य एउटै भएको बताएका छन्। चन्द नेतृत्वको नेकपासँग तीनबुँदे सहमतिमा हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै ओलीले दुवैको उद्देश्य सुखी नेपाली समृध्द नेपाल नै भएको बताएका हुन् । ओलीले शान्तिपुर्ण राजनीतिमा समाहित हुने चन्दको निर्णयको स्वागत पनि गरे। #KPOli #NetrabikramChand #PushpaKamalDahal Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision

Category

Show more

Comments - 43