@lbsubashchhetry5995 years agoनमस्कार म सर्जक एल बि सुवास गीत मन पराउनुहुने सबैलाइ धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै मायाको अपेक्षा गरेको छु । मलाई फेसबूकमा follow गर्न सक्नुहुनेछ। 👉️ मलाई टिक टिकटकमा follow गर्नुहोस । 👉️ ...6
@
@begambahadur92805 years agoलु ढिलो आयो कडा आयो है खतरा जमेको छ आमा हरुको टिक टोक 1
@
@laxmibista66875 years agoहहह राम्रो छ बुढाबुढीकाे रमाइलो 😃😃😃 1
@
@sonualemagar23444 years ago20777 ko teej geet vayaxa tw kehi xain ramro xa geet
@
@hemmagar82154 years agoAhile ko samanye ko athartha ma aadharit geet ramailo lagyo.
@
@shyampangeniofficial17815 years agoबदै छ lb सुभास राजै जानुका दिदी रनु मिस लगायत सबै टिम्लै सफल्ता को सुभकामना 💋♥️♥️♥️♥️♥️♥️♥️♥️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺यो गित मार्फत happy tij सबै लैइ ♥️♥️🌺🌺🌺 3
@
@dilliram65865 years agoदामि छ ल बधाई छ सम्पूर्ण टिम लाई 🌺❤️💖💖💖💖💖💖❤️🌺🌺🌺🌺🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁 1
@
@govindasarkithapa60175 years agoबधाइ अनि सफलताको शुभकामना सबै लाइ💯💯💯👏🎶🎶🎼🎼🎤💯 1
@
@laxmighale83885 years agoसरापु फुलन्देको आमा दामी दामी दामी song 3
@
@rupatamangvartpurchitwan69525 years ago😃😃😃😃sarape r fulandeko aama ko nice x ......😘😘😍😍😍 1
@
@manslnghdhamlmanslngdhaml34195 years agoजोडी चाई सारै सुवाको छ हाई गित पनि मिठोछ 4
@
@ayushathapa99285 years agoधेरै राम्रो छ यथार्थ र वास्तविकता लाई समेटिएको 1
@
@binduchetry56735 years agoAahaa dami nice song beautiful fulande ko aama 1
@
@tigertop42865 years agoखालि तीज को लय र म्युजिक मात्र रहेछ शब्द चाहि अलिक मेल खाको भए सुन मा सुगन्ध हुन्थ्यो👌👌👌👌👌👏👏👏👏 1
@
@user-id2uc7xz4r5 years agoबधाइ छ सम्पूर्ण टिम लाई सफलताको सुभकामना 5
@
@mayathapa38024 years agoलु पुरानो भए पनि दामी छ हजूर गीत धेरै मन पर्यो कती हास्नु 🤩😘😍💖💔👌👌💝
@
@shivapoudel12355 years agoबाबुराम दाईको रेकर्डिङ गित सुन्न पाउँदा निकै हर्सितको महसुस गरेको छु धेरै धेरै बधाई अनि सफलताको कामना अब आउने दिनहरुमा अझै मार्मिक गितहरूको ओईरो लाग्नेछ भन्नेमा पुर्ण बिश्वस्त छु जानुका दिदिलाई धेरै धेरै धन्यबाद ...1
@
@chandraprakadhsaud75375 years agoWow mitho sabai tim lai badhai xa ......mitho voice ranu sis ko januka g lb Sir sabai lagayat sabai tim lai suvkamana 2
@
@arpanthapa99495 years agoअहिलेको समयमा एकदम जल्दोबल्दो समस्या भनेकै येहि हो।Comedy पनि राम्रो छ 20
@
@premp45455 years agoसारै राम्रो बनेछ गीत बधाई छ उचाई छोवोस यो गीतले सोचे भन्दा ज्यादा शुभकामना। 3
@
@geetsneha71935 years agoFulande ko ama lai Po teej lagi rako cha ta 🙂🙂 3
@
@kamalsailo54445 years agoलौन खत्रै पो आयो त टिक टक र पप्जी वालो लाई बधाई छ सम्पूर्ण लाइ 3
@
@binusarma73214 years agoफुलन्देको अामाले नया सारी किन नलायको त तिजमा पुरानो सारिले अलि भयन
@
@larisnewmoon47005 years agoBest Artist SArapeee n Fulande ko aamaaa❤❤❤❤❤❤❤❤❤ 1
@
@user-ku4wz7gp2h5 years agoL.b सर लगायत सम्पुर्ण तिम्लाई बधाई छ्💕💕🌹 3
@
@Sunmalachamlingrai5 years agoहाहाहा जताततै हसाइहिन्छ हौ फुलन्देको आमाले के पो गरुम हौ😂😂😁😁😀😀 1
@
@saraalotaibi71615 years agoFhulnde ko aama n sarapu love you 😍😍😍😚😘😍 1
@
@bhandaribahadur92594 years agoकति मीठो स्वर छ दिदी हजुरको अझै प्रगतिको सुभकामना हजुरलाई
@
@santoshadhikari65205 years agoजानुका दिदी ल योगित मा बहराइन मा धुलो उडाउनु पदछ है सफलताको को शुभकामना छ जय गित जय सङ्गीत 🌹💞 7
@
@aashishbiyogi48625 years agoअति राम्रो छ यो तिज गित अपार सफलताको कामना छ !!! 1
@
@aayushpariyar96135 years agoसर्बपर्थम त Lb सुबास सर र जानुका दिदी लाई धेरै धेरै बधाइ साथै सम्पुर्ण होल युनिट लाई अगृम सुभ कामना छ 5
@manishkhanal50385 years agoबधाई छ हजूर हरू लाई सारै राम्रो छ सफलता को शूभ कामना 2
@
@BhujaLalpoudel5 years agoअति समय सान्दर्भिक गित धन्यबाद जानुका सिस लाई अनि बाबुराम सरको पनि आवाज सुन्न पाइयो !!! 3
@
@janukapoudel15575 years agoहजुर हरु को मीठो प्रतीकृया प्रती आभारी छु सीयर पनी गर्दीनुस है यहाँ हरु को माया को ज़रूरत छ 55
@
@sundarthapa72765 years agoदाम्मी छ रनु दिदिको स्वर💕 अझ प्रगतिको शुभकामना 7
@
@guessme56425 years agoMalai yo geet ko audio chahiyo. Malai ta ek dum man paryo 😎👌👌👌👍️ 3
@
@silasharai5034 years agoHahahhhhhh hahahahhahhhss😃😃😄😄😂😁😀😅😅😅😆😂😃kati hasnu
@
@nabinpoudelnp5 years agoGeet ekdam ramro chha Tara singer ko voice ali madhuro suniyo Ani geet ko bich ma video dherai vayo 1
@
@maxgurung70305 years agoलु जे होस राम्रै रहेछ।रनु सोल्टिनी लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ,तर यो गित लाई तिज गित भन्न चाहिँ अलि नमिलेको हो कि जस्तो लाइरच मुलाइ त अरु एक दम ठिक छ,हंसायो सरापे र फुलन्देको आमाले। 1
@
@premprasaddallakoti5 years agoHaha, badhai xa Januka miss Lb sir ani sampurna team laai geet le safalta paos subhakama 1
@
@user-wk3bk7op9p5 years ago👌👌👌😀😀😀♥️♥️nice comty best of luck All tim nice song video 1
@
@kamalas.m10885 years agoगित त समय सान्दर्भिक छ तर तिज गित भनिएको छ बट अलि तिज को गित जस्तो भएन दिदि बैनीको रोडन पिडा बोकेको हुनु पर्ने हो तर यो साल तिज गित भने धेरै कमेडी मात्रै छ धेरै 7
@
@idoprabin4595 years agoAru pani hern pau phuldeko aama ko dance 1
@
@gangamayarana98275 years agoTiktok ko hironi..bupg ko raja khatrai hola hai 🤣🤣🤣🤣🤣🤣❤️❤️❤️🇮🇳🇮🇳🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 4
@
@rahulgm11635 years agoयो सरापे लाई देखेर झ्याउ लागी सगेयो हजुर जता पनी उही लुकिङ उही डाइलग 2
@
@reshampradhan32975 years agoभिडियो उत्तम छ ! मन पर्यो, तर डाईलग को बिच बिचमा डिरेक्सन को आवाज पनि आको रहेछ । 4
@
@saritatamang68565 years agomalaeta aba fulandeko aama ra umesh rai jodi vara nacheko video herna man x yati vaa ta mareni aamdale sass jantyiyo hola .laun sathi ho request gardinu paro.
@
@siddushrichand6195 years agoSaraperw fulandeko aamalae lastae hasayo 1
@
@jharasaghimire53135 years agoHaha funny 😄 but yeah new generation has totally changed and the songs matched on .. 3
@
@GambeshiOnlineMedia5 years agoजानुका पौडेलको तिजको कोसेली ("टिकट्कको हिरोनी पब्जिको राजा) जानुका पौडेलको शब्द तथा एल बि सुवासको लयमा रहेको समसामयिक कथा बस्तुमा आधारीत तिज गीत r />("टिकट्कको हिरोनी पब्जिको राजा) सुनेर सल्लाह सुझाव र माया माया गरिदिनुहोला । स्वर :- बाबुराम पौडेल & रनु गुरुङ शब्द :- जानुका पौडेल लय :- एल बि सुवास निर्देशन :- काजिस श्रेष्ठ अभिनय : उमेस राई (फुलन्देको आमा) & यादब देबकोट (सरापे) ...13
@
@manjusalyaniimagarni37455 years agoWOOOOOOOOOOOOOOOOOOOOOW DAMMMMMMMMIII👌👌👌👌👌👌👌👌👌👌👌😍😍😍😍😍😍😍😍😍😜😜😜 3
@
@hackermgr68224 years agoMa,Chai free fire KO raja hahaha ko free fire khelxa coment koko,pubg khelxa like ani koko,clash of clans khelxa share
Related videos for New Nepali Teej song 20777 | 2020 Tik Tok Ko Heroin, Pubg Ko Raja Januka, lb subash Ft Sarape&Fulande:
मलाई फेसबूकमा follow गर्न सक्नुहुनेछ।
👉️
मलाई टिक टिकटकमा follow गर्नुहोस ।
👉️ ... 6
राम्रो छ बुढाबुढीकाे रमाइलो 😃😃😃 1
फुलन्देको आमा दामी दामी
दामी song 3
धेरै धेरै बधाई अनि सफलताको कामना
अब आउने दिनहरुमा अझै मार्मिक गितहरूको ओईरो लाग्नेछ भन्नेमा पुर्ण बिश्वस्त छु
जानुका दिदिलाई धेरै धेरै धन्यबाद ... 1
अपार सफलताको कामना छ !!! 1
Malai ta ek dum man paryo 😎👌👌👌👍️ 3
hahahahhahhhss😃😃😄😄😂😁😀😅😅😅😆😂😃kati hasnu
Tara singer ko voice ali madhuro suniyo
Ani geet ko bich ma video dherai vayo 1
जानुका पौडेलको शब्द तथा एल बि सुवासको लयमा रहेको समसामयिक कथा बस्तुमा आधारीत तिज गीत r />("टिकट्कको हिरोनी पब्जिको राजा) सुनेर सल्लाह सुझाव र माया माया गरिदिनुहोला ।
स्वर :- बाबुराम पौडेल & रनु गुरुङ
शब्द :- जानुका पौडेल
लय :- एल बि सुवास
निर्देशन :- काजिस श्रेष्ठ
अभिनय : उमेस राई (फुलन्देको आमा) & यादब देबकोट (सरापे)
... 13