Duration 23:33

Lockdown ले यातायात क्षेत्र तहस-नहस अबस्थामा पुगेको छ : अध्यक्ष अधिकारी

503 watched
0
7
Published 17 Mar 2020

सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका अध्यक्ष होम प्रसाद अधिकारीले अहिले भएको कोरोना संक्रमणका कारण यातायात क्षेत्र तहस-नहस अबस्थामा पुगेको बताएका छन् । उनले सरकारले चासो नदिदा यात्रु र चालक-सह चालकको सुरक्षामा समेत प्रश्न चिन्न उत्पन्न हुन् थालेकोले सकेसम्म सुरक्षित भएर यात्रा गर्न सबैलाई अनुरोध गरेका छन् । यो अबस्थामा व्यवसायीहरु घाटामा गएकाले सरकारले ब्याज अनुदान वा मिनाहा गराउनुको सट्टा अहिलेसम्म कुनै चासो समेत नदिनुले सरकार गम्भीर नभएको अनुभव भएको बताएका छन् । Nepal's digital newspaper for Economic,Politics, Opinions, Sports, Entertainment, Blogs and other news from Nepal and around the world. nepal's best news portal. 'Thinking one step ahead, search fact' सोच एक कदम अगाडी,खोज तथ्यको website : http://arthadaily.com/ Facebook : https://www.facebook.com/arthadaily1/ Twitter : https://twitter.com/Arthadailynews gmail : arthadaily49@gmail.com

Category

Show more

Comments - 2