Duration 16:51

हरेक मानिसको मन भित्र उब्जिने प्रश्न मृत्यु पछि के हुन्छ होला

657 watched
0
26
Published 14 Jan 2021

#जीवन_मृत्यु_आशा हाम्रो उदेश्य: येशु ख्रिष्ट संसारको मुक्तिदाता हुनुहुन्छ भनेर मानिसलाइ चिनाउनु हो। सत्य एकमात्र परमेश्वर हुनुहुन्छ। उहाँ छोडी अरु कोहि परमेश्वोर छैन। उहाँलाई कसैले कहिल्‍यै देखेको छैन तर परमेश्वर को साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्‍योति संसारमा आउँदै हुनुहुन्‍थ्‍यो। उहाँ संसारमा हुनुहुन्‍थ्‍यो, संसार उहाँद्वारा बनियो,तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्‍नै मानिसहरू कहाँ आउनुभयो, तर उहाँका आफ्‍ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्‌ तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्‍वास गरे,उहाँले तिनी हरू लाई परमेश्‍वरका सन्‍तान हुने अधिकार दिनुभयो। परमेश्वरले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ र त्‍यो चाहिँ परमेश्‍वरमा। "आमेन" "आमेन" "आमेन" ✝️🙏✝️🙏✝️🙏✝️🙏✝️🙏✝️🙏 सच्चाइ बाट इसाइ मा आएको मेरो जीवन गवाही सुन्न को लागि यो link मा जानुहोस। /watch/Yic7-Ifb_A1b7 PLEASE LIKE COMMENNT AND SHARE OUR VIDEO. Also, Find us in Facebook; https://www.facebook.com/sthab2010/

Category

Show more

Comments - 9