Duration 3:11

दुई महिनामै बिग्रिए ७ वटा भेन्टिलेटर

941 watched
0
11
Published 15 Oct 2020

धरानमा कोभिड-१९ अस्पताल संचालन आएको दुई महिनामै अधिकांश भेन्टिलेटर बिग्रिएका छन् । भेन्टिलेटर बिग्रिएपछि संक्रमितको अस्पताल चहार्दा-चहार्दै ज्यान जाने गरेको छ । ठूलो धनराशी खर्चेर खरिद गरिएका उपकरण छोटो समयमै बिग्रिएपछि कमसल सामग्री जडान गरिएको आशंका गरिएको छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 2