नेपाली नायिका बुटिकमा मासिक १० लाख कमाउँदै? नयाँ फिल्म Dayahang Rai सँग l
Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Rekha Fago and Rashu Fago
Camera:-Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- https://www.facebook.com/meroonlinetv/
Follow Biswa Limbu on Facebook: https://www.facebook.com/biswasamekham
Follow Biswa Limbu's page:https://www.facebook.com/Limbubishwo/
Subscribe channel:- /user/samyangkham
Instagram:- https://www.instagram.com/meroonlinetv/
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV
@chhaburai14925 years agoबिस्वा सरलाई धेरै खालको कुरा आफ्नो च्यानलमा ल्याउनु हुन्छ मलाई खुशी लाग्छ आबो म पनि पछि अदर गर्ने छु 52
@
@bimlalimbuofficial88475 years agoआहा..धरानमा मलाई मन पर्ने लिम्बू नायिकाको बुटिक अब धरान जादा त्यहा गएर दर्हो सपिङ गरिन्छ😀ढाकाको मेख्ली,दाउरासुरूवालहरू पनि राख्नु होला लुङ्वा हजुरसे 👍✌best wishes both of 👭💚💙💛💜 1
@
@Anita_Rai_phago5 years agoRekha bahini safalta ko subhakamana. 👌👌😍😍 6
@
@gumantumrok82073 years agoनेपाली लगायत लिम्बुहरुको गहना नायिका रेखा फागो लिम्बुको प्रगति उन्नति राम्रो छ
@
@sujanrai3914 years agoVery nice and beautiful success part of both of mine vangii haruko ! Passionate couple R-square ! I got such a opportunity to watch all. 1
@
@johnsongurung6373 years agoRekha ji KO interview first time herdai xu Khushi lagiyo 👌 1
@
@deeplucklimbu23765 years agoहाम्रो धरानकी नायिका रेखा बैनी को यतिका सफलताहरु हासिल गरिरहनु भएको देख्दा अत्यन्तै खुशी अनि गर्व लागेको छ । कलाकार क्षेत्रमा होस् यात ब्यबसायी क्षेत्रमा साथै अन्य बिषयमा किन नहोस् दक्ष,अनुभवी हुनु हुन्छ भन्ने सोझै अनुभुती गर्न सकिन्छ । भबिष्यमा थप सभ्य र भब्यताको साथ सफलता मिल्दै जाउन् सुभकामना ब्यक्त गर्न चाहन्छु । साथ साथै उहाँको हरेक खुड्किलाहरु मा प्रत्यक्ष साथ, हौसला प्रदान गर्नु हुने परिवार प्रति सधैं रक्षा गरून् ईश्वरले, बिश्व सर लाई पनि बिशेष धन्यवाद ! ...1
@
@sanusubba43765 years agoखास हामी राई लिम्बू को चेलिहरुको चलचित्र को बिसय मा भन्नू पर्दा खास ठूलो ब्यानर मा र प्रोजेक्ट मा काम गर्ने मौका नै पौदैनन हुनत डाइरेक्टर लेखक राम्रो नभए को चाहि होइन ।छ्न तर कि फिल्म खेल्न पाए भन्दैमा जे मा नि खेलेर होकि कि कथा छानेर खेल्न नजानेको हो कि अरु नै हो बुझ्नै गारो धेरै त एक्टिङ पनि कति कोत कम्जोर नै छ हुनत La ramro x rekha g ko butik aunu parla ab धन्यवाद विश्व लिम्बू जि ...1
@
@subbajiwan5 years agoI didn't know, we have such a talented mahila in Dharan. I will definitely pop in my next visit. Good on you. 11
@
@uniqueboyanjaaneanjil68085 years agoHow cute # you look gorgeous ❤️❤️ best of luck both of you 2
@
@meinkampf72955 years agoHau sarik numa hau ... soltini haru ... dherai ramro xa ajhai dherai pragati gardai janu hai .... all the best ... 1
@
@ruthrai96745 years agoRekhha dd hjr I am happy .. You r so cute. Hjrko voice reality ma jastai intrew ma nice sunirax voice .. you r my best sis.😘😍😍 I miss you sis😘😍 hjr sanga party ma dance gareko miss gariraxu.. hjrko dance ani everything best x sis😘😍 ...2
@
@ArjunKGrg5 years agoअनि दिदी ले ज्वाइँ त बिस्वो लिम्बू जि लाई बनाउने भन्ने पो सोच्दै हुनुन्छ रे त अनि !! के छ कोनि बिस्वो जि को बिचार चै !!?? 🤔🤔 23
@
@tararai70364 years agoयाक्थुङ्गबा,चेली धेरै राम्रो ,,फेरि,मोडल ,पनि ,हिरो नी पनि,,मैले फिलिम पनि हेरेको छु,,2 वाटा,,हाम्रो ,रेखा बैनी को फिलिम,राम्रो छ।।
@
@premmangmu4083 years agoRekha mem and hajurko sis lai meny congratulations unnati Pragati hos hajurharuko ra biswa sir ko interview always ramro lagxa
@
@raisargam26125 years agoरेखा लिम्बू त मेराे मन पर्ने अार्टीसपाे हुन् त 18
@
@anchhushrestha59002 years agoBest wishes both of you love you both ♥️❤️❤️ 1
@
@chitrabahadurjhari29163 years ago50 हजार को कपडा लाएर महिला मानुभाब हरुलाई खाना न खादा पनि हुन्छ होला है यतिकै त हामी नेपाली बिस्वकै धनी देश आहा आहा अज
@
@kumarinepal32325 years agoRamro lagiyo baini haruko kam dekhera 👍👍👍 3
@
@user-hd4pz5lv5z5 years agowow अब दया दाइ को सथमा हेर्न पाइने भो 😍😍 15
@
@preciousreading19345 years agoओरिजिनमा सबै किराँत जाति राम्रो नाक हुने जाति थिए। संसारका सबै राम्रो नाक यो जातिबाट जाने आमाहरु बाट सरेको हो। ल्याइएका फिन्दरिमा अर्थात् अफ्रिकि जातिका आमाहरु बाट अरु विभिन्न बनावटका नाक र छड्के चिम्से आँखा यो जातिमा पनि सरेर आयो। बास्तबमा यी नेप्टे र चिम्से जाति होइनन। जस्तै:- जापानिज राजपरिवार, तिब्बती सम्राटपरिवार अनि केहि अमेरिकन आदिबाशी, नागा र लेप्चाहरुमा राम्रो नाक अझै कायम छ । लामो राम्रो नाक भएकी बुहारी आएमा खाट्टी किराँती अर्थात् याक्थुंमा अर्थत लिम्बुनी पाइए छ भनि जान्नु पर्छ । ...2
@
@sabinalimbuanyooll34784 years agoRekha fago. i miss you. you r beautiful Actrss . good JoB sis... smile..💗💗👌👌 1
@
@bisulimbu43934 years agoBeautiful People, Beautiful Boutique Shop. Hope to visit this Place..
@
@uttarlimbu71285 years agoMa pani xorilai liyera aunu pareu ho. Biswa dai lai. Thanks. 1
@
@vivekrana53655 years agoफिल्म हेर्छु यस्ती राम्री हिरोईन रैछ सारै मन पर्यो मलाई😍😍 पहिला सुरु गर्दा कति लगानी गर्नु पर्छ त्यो कुरा चाहिँ खुलाउनु भएको भए आझ राम्रो हुन्थ्यो कि
@
@kamalarai75733 years agoPraiseworthy ,self relient,Sisters ..👍👍
@
@milanrai98213 years agoDaya dai sangako Kam ramro hos Subhakamana cha🙏❤️💙 1
@
@ashokchamlingrai96455 years agoRekha fago g malai man parxa yauta ramro kalakar ho aba dayahang daju sanga ko movie cadai hernu pau 1
@
@himalilimbu77214 years agoMaile rekha baeni ko film haru here ko xuina rahexu kati ramri cute k puja sowastima khadka barsha subdi vanda ni dherai ramri lagyo malai rekha baini ab chahi hernu prayo beni ko move haru dhanne bad biswa vai lai
@
@nephop42743 years agoSauni kati dherai maya garnu vako kaamdar haru lae malai pani thorae maya dinu hos
@
@dilsubba69664 years agonice job rekha ji ma zems limbu tiktok ko sathi so malai limbu dhaka kapada plz.................
@
@halaksutirtha91044 years ago10 लाखै हो र? अलि हजम लागेना । खैर, म सम्म भिडियो धेरै ढिलो आइपुगेछ फेरी पनि खुसि लाग्यो । तरैपनी टाइटल अलि महङ्गो भएन र बिश्व जी? Monthly 10 lakhs कमाउनुलाई कम्तिमा पनि दिनमा 33 हजार चैँ हुनु पर्यो । Total income हो भने त ठिकै हो तर net income हो भने चैईं अलि कोनि है । मेरो लाटो हिसाब नि 😆😆 । खैर, चेलिहरुले 10 lakhs नै कमाउने हुनु । धेरै धेरै आशीर्वादको साथ दशै लाखको शुभकामना पनि !! ...1
@
@purnalimbu7614 years agoGood ramro lagooo ramro garnuuu rosu Pani ramro bolne vaya6 keep it up
@
@rklimbu33835 years agoराम्रो काम हो केही ब्याक्ती हरु ले नि रोजगार पाउनु भएको छ धन्यवाद 8
@
@hangma40184 years agoWow waiting for this movie rekha limbu with dayahang rai💓 2
@
@binodrasalivlogs60823 years agoसर नमस्कार म धरानबाट तपाईंको कायकम राम्रो लाग्छ बधाई छ
@
@manirai41965 years agobadhaichha bahiniharulai...astai ramro bebasai gardaijanuhosh..
@
@dhyanbhadurrai87845 years agodharan ma pni ramro boutique sanchalan garnu vayeko raix. ajha safalta milos. ra dharan ma bises purba tira pni aru bapar bewasaya fastawos . stariya dharan purba ko mutu daran sahar banos je ni paune sahar banos.. badhaix r² boutique ka rekha fago limbu jyu ra dd lai. ajha farakilo bandai jawos bewasaya suvakamana x.. ...4
@
@bhimkumarilimbu4895 years agoGood morning and have a nice time Biswa limbu Jiu, and great information tq so much. 3
@
@roshanlimbu83485 years agoरेखा लिम्बू सुन्दरी माेडल र नाइका हुन 💕👍️🇳🇵
@
@gajendralimbu48115 years agoEkdam ramro kaam ani biswa dai loi nii 1
@
@bhimraj79815 years agoचेलिहरुले रामराे काम काे सुरुवात गरनु भएकाे रहेछ खुशि लागाे तर अाफनै समुदय भितरका दिदिबैनि दाजुभाई हरुलाई राेजगारि दिनु भए अझ रामराे हुनथियाे । कालिगढ हरु सबै मुसलमान हरु रहेछन ईनिहरु सङ सधै हाेसियार रहनु हाेला ईनिहरु सुरुमा सियाे भएर छिरने र पछि फालि भएर निसकिने चतुर नटकिय पाराले मन जितेर फसाउने पृबिधिका हनछन । अावशयकता भनदा बढि कसैलाई पनि बिशवास गरनु अहिलेकाे समय मा घातक हुनछ 🙏🙏सेवाराे ...3
@
@sugamsherpa98535 years agoकति राम्री के ।म पनि आउनु पर्छ कि केहो
@
@davidrai36512 years agoRekha Fagu Limbu jyoulai badai chha hai. Maile hereko chhu chandai Rajes Rai is King jyoule bhannubhako chha koronahos Babaamalai Ukbatabolaihslchhu bhnnubhakochh.
@
@sagarsilwal68495 years agoAaja voice pani sunna paaiyo rekha limbu ko ani photo ko vhanda alick farak dekhe aaja interview maa 😊 2
Related videos for नेपाली नायिका बुटिकमा मासिक १० लाख कमाउँदै नयाँ फिल्म Dayahang Rai सँग l Rekha Fago:
👌👌😍😍 6
कलाकार क्षेत्रमा होस् यात ब्यबसायी क्षेत्रमा साथै अन्य बिषयमा किन नहोस् दक्ष,अनुभवी हुनु हुन्छ भन्ने सोझै अनुभुती गर्न सकिन्छ ।
भबिष्यमा थप सभ्य र भब्यताको साथ सफलता मिल्दै जाउन् सुभकामना ब्यक्त गर्न चाहन्छु ।
साथ साथै उहाँको हरेक खुड्किलाहरु मा प्रत्यक्ष साथ, हौसला प्रदान गर्नु हुने परिवार प्रति सधैं रक्षा गरून् ईश्वरले,
बिश्व सर लाई पनि बिशेष धन्यवाद ! ... 1
You r so cute. Hjrko voice reality ma jastai intrew ma nice sunirax voice .. you r my best sis.😘😍😍 I miss you sis😘😍 hjr sanga party ma dance gareko miss gariraxu.. hjrko dance ani everything best x sis😘😍 ... 2
लामो राम्रो नाक भएकी बुहारी आएमा खाट्टी किराँती अर्थात् याक्थुंमा अर्थत लिम्बुनी पाइए छ भनि जान्नु पर्छ । ... 2
Subhakamana cha🙏❤️💙 1
अलि हजम लागेना । खैर, म सम्म भिडियो धेरै ढिलो आइपुगेछ फेरी पनि खुसि लाग्यो ।
तरैपनी टाइटल अलि महङ्गो भएन र बिश्व जी? Monthly 10 lakhs कमाउनुलाई कम्तिमा पनि दिनमा 33 हजार चैँ हुनु पर्यो । Total income हो भने त ठिकै हो तर net income हो भने चैईं अलि कोनि है । मेरो लाटो हिसाब नि 😆😆 ।
खैर, चेलिहरुले 10 lakhs नै कमाउने हुनु । धेरै धेरै आशीर्वादको साथ दशै लाखको शुभकामना पनि !! ... 1