Duration 4:46

यी १० लक्षण देखिए तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ | How to know if your mobile has been hacked

823 watched
0
30
Published 15 Aug 2021

पेगासस साफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ । पेगाससजस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ । यीमध्ये केही एपले मोबाइल फोनबाट वित्तीय जानकारी पनि चोर्ने गर्छन् । केहीले तपाइँको फोनको ग्यालरी, फोन कल, म्यासेजलगायतका सबै कुरालाई कन्ट्रोल गर्न चाहिरहेका हुन्छन् । त्यस किसिमका एप र टूलहरु तपाइँकै मोबाइलमा हुन्छन् तर तपाइँलाई थाहा हुँदैन । यस्तोमा आफ्नो मोबाइल ह्याक भएको हुन सक्ने केही संकेत भिडियोमा उल्लेख गरिएको छ – यी १० लक्षण देखिए तपाइँको मोबाइल ह्याक भएको हुन सक्छ | How to know if your mobile has been hacked ? #mobile_update #mobile_hack #kaku_creation

Category

Show more

Comments - 2