Duration 7:27

रोल्पाली दाइ र शोनिया डिसी को तीज गीत ,New nepali teej song ,Rolpali , तीजको दर ,2077/2020

90 556 watched
0
4.7 K
Published 2 Aug 2020

#khimghartimagar#soniyadc#Rolpalidai 🎶 Audio Credits:- ➤Song:- तीजको दर ➤Vocal:- Khim gharti magar & Soniya dc ➤Lyrics:- Tilak oli ➤Music:- Tilak oli ➤Audio/video:- Gaambesi music Pvt.Ltd ➤Phone No:- 9847943543 ------------------------------------------------------------------------- 🎬️ Video Credits:- ➤Director:- Tilak oli ➤Cinematographer:- Ramit oli ➤Editor:- Ramit oli ➤Model:-Khim gharti magar & Soniya dc 🔴 Don't forget to like and share with everyone if you liked this video! @News Tv CLICK HERE to SUBSCRIBE FREE: नयाँ प्रतिभा कोही हुनुन्छ भने सिधा सम्पर्क गर्नुहोला ☎️ 9847943543 📝Media is a news based You Tube channel, where you will find National as well as International news, Amazing Facts, Filmy Neage programs,Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news and many more in Nepali language everyday.So Subscribes us for daily ws, Stupdates 🔥 हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु प्रस्तुत गरिनेछ। 👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.... 💰 ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ

Category

Show more

Comments - 583
  • @
    @nandabahadur94194 years ago खिम रोल्पाली र सोनिय दिसि यो जोदि को गित जति सुन्यो उति सुनुम लाक्ने दामी छ बदाइ छ 1
  • @
    @neemgharti1105one week ago धेरै राम्रो छ दुबई जानाकाे साेर❤❤❤🙏🙏🙏🙏👌👌👌👍️👍️
  • @
    @bhumirajrai62764 years ago अब चै जम्यो सोनिया डिसि र रोल्पालीको गयनक्षेत्रको जोडी । बधाई छ दुवैलाई ।
  • @
    @samjemagarne88314 years ago तिज गित अतिनै राम्रो छ सोनिया बैनी र खिम भाइ लाई बदाई तथा सुभकामना है 👌💞💞💞
  • @
    @chandrajimee75494 years ago लाग्छ मलाई यो सालको तिज गित मध्य यो पनि टप १० पर्छ होला बधाई छ खिम घर्ती मगर र बैनि सोनिया लाई।
  • @
    @rabintamu85914 years ago दर्शक लाई गीत मात्र होइन है दुवै जनाको बिहे पनि हुनै पर्छ अनि यसरी नै अगाडि जानु पर्छ दर्शकको पनि मनको कुरा बुझाउन पर्छ दुवै जनाको कोही कसै सँग love परेको छैन भने बेहे चै हुनै पर्छ 17
  • @
    @abihangrai57404 years ago 👍️👍️👍️तिजको गित यस्तोहुनुपर्छ।सिन्धुमल्ल ,बिमा,सर्मिला,उहाहरुको जस्तो सबैको मनछुने।।
  • @
    @kirshnanirdosh14474 years ago सुन्दर अभिनय अनि मार्मिक सङ्ग सोनिया डि सि र खेम घर्ति जि लाई प्रगतिको धेरै धेरै शुभकामना साथै अग्रिम शुभकामना
  • @
    @nandabahadur94194 years ago रोल्पली खिम घर्ती सोनिया दिसि यो जोदि को तिज को गित यति दामी लायो धन्ने बात
  • @
    @mansingbudha30144 years ago बबाल छ खिम जि र सोनिया दि सि को तिज गित सबै जनाले सुनौ है साथी हो।
  • @
    @Sam-yi6vu4 years ago ल राम्रो छ तिज गित दामी लाग्यो सोनिया जी र खेम भाई लाई बधाई छ 18
  • @
    @karmalama76334 years ago Wow यो सालको सबै भन्दा राम्रो तिज गीत लाग्यो best of luck
  • @
    @amritmagar50794 years ago अ हो म सपना माँ छू की बिपना नसोचेकै मिठो राम्रो छत गीत ता लौ बढ़ाई छ दुबैजना लाई अजै परगतिको कामना गर्दछु दुबै जनालाई 9
  • @
    @tulsirampunmagar73104 years ago दामी छ एस्तोब होत तिजको गित बधाई दुबै जनालाइ जोदि जमेकोछ गजब
  • @
    @user-xl3xl3hk6e4 years ago एक दम राम्रो छ है गित राम्रो लागेयाे 👌👌👌👍️👍️❤️❤️💘💘💗💗❤️💖💖
  • @
    @bhimthapa18864 years ago बधाई छसाेनिया बैनि र राेलपाली दाइ लाई महालसाउदी अरबबाट हेदैई छु
  • @
    @jitbahadur86434 years ago आहा सारै मिठो गीत खिम र सोनिया सिस लाई धेरै धेरै बधाई छ
  • @
    @deepaokhad45634 years ago ल धेरै राम्रो लाग्यो खिम घर्ति र सोनिया को यो जिज को गित
  • @
    @bhimthapa18864 years ago दामिछ साेनिया डिसि बैनि अनि राेलपाली दाजु काे तिज काे गित मनैई छुयाे म हाल साउदि अरब बाट हेदैई छु
  • @
    @kumarsarumagar69744 years ago याे साल त खिम र साेनिया काे तिज गित अलिक चादै नै सुन्न पाईयाे बधाई छ
  • @
    @rambahadurbudhamagar4874 years ago धेरै राम्रो छ गित सोर का धनी दुबै जना लाई बधाई छ
  • @
    @hembahadurmagar25394 years ago Wow,दामी,छसाेनिया,जि,रखेम,घरती,मगर,काे,तिज,गित
  • @
    @regpariyar82194 years ago शही छ जोडी अनि शोर पनि छिटो बिहे भाको देखन पाउ है खिम्म जि र शोनिया को
  • @
    @meghaale18844 years ago ramro लागियो मलाइ badhai xa दुवै jana lai
  • @
    @ambarchauhan47974 years ago सारै मिठो गीत मन छोयो बदाइछ दुबै जनालाइ।
  • @
    @nepalijok91414 years ago धेरै राम्राे अजै अगाडि बड्दै जानु सुभकामना छ
  • @
    @sandipgiri42374 years ago आहा सारै राम्रो बधाई छ खिम जि र सोनिया को पनि दामी छ अभिनय र यो जोडी जिन्दगी भर नछुतोस र प्रगतिको शुभकामना छ रोल्पाली खिम जि लाई 👍️👍️👍️(💘💋💘खिम💋सोनिया💘💋💘)👈️👈️
  • @
    @shivampun80784 years ago बधाई छ जीएम भाई र बैनी डीसी लाई राम्रो सुपर
  • @
    @dgdg43234 years ago Wow dami xa la khim gharti magar and soniya DC ko teej song I love this song best of luck soniya DC and khim gharti magar
  • @
    @lokmagar48284 years ago ल है दाम्मिछ गित यसै गरि अगि बद्नु है सबै जना मिलिजुली दर्सक हरुलाइ खुसी बनाउदै जानू अनि तिजको सुभकामना🎶🎶🎶🎶🎶🎶🎶
  • @
    @minbdrpunmagar18314 years ago आहा निकै मार्मिक गीत लिएर आउनु भएको रैछ सोनिया जि र खेम जि ले धेरै धेरै बधाई👏👏👏आगमी दिनमा पनि यस्तै सह्कार्य सङ संगै देख्न पाइयोस्। 5
  • @
    @rikhmanandar55344 years ago Lu hai ramro lagyo tij geet khim gharti vai ra soniya dc bahineko sabaile herdinuhola
  • @
    @bisankarki66214 years ago Wow new song man xoyo dubaiko ramro avinay
  • @
    @dambarchand79424 years ago No 1sog beautiful very nice soniya DC keemghrti
  • @
    @kamlkaml24364 years ago Naic song badhai xa khem soniya tilk jila makml gauleko jiban ko
  • @
    @chhatratamang54204 years ago dherai ramro xa teej git badhai xa dubai janalai
  • @
    @gopalthapa33624 years ago Aaha Kati mitho teej geet khimgharti magar badhsi cha
  • @
    @ishanionlinetv9414 years ago राम्रो छ है तिज को गित आग्रिम सफलता को सुभकामना हजुर
  • @
    @tekvir39124 years ago धेरै राम्रो छ यो तिज को गित
    म दुबैइ बात हेर्दै छु
    8
  • @
    @kanxoboy31344 years ago दाइ को पर्गती लम्किदै जाउन very good song
    I like it
  • @
    @krishnagharti77054 years ago यो गीत मलाई धेरै धेरै मन पर्यो बधाई छ ल हजूर हरू लाई
  • @
    @nandabahadur94194 years ago रोल्पाली खिम र सोनिया दिसि को तिज को गाना दामी छ
  • @
    @kdrana39054 years ago राम्रो छ गित यस्तै गरी प्रगती गर्दै गर्नुहोला ब्रो
  • @
    @bhimk.c83784 years ago kati mitho git badhai xa hjur dubai janalai
  • @
    @damodarg.m.11194 years ago Congratulations xa ramro laggyo teejko geet sabaile herdunuhola
  • @
    @pujapuspa7854 years ago माईक काे पनिकमल हुने रहेछ साेरमा जेहाेस राम्रो छ तिज गित साेनिका जि र खिम जि