Kantipur Samachar | कान्तिपुर समाचार, १७ पौष २०७७
आजको मुख्य समाचार -
* प्रतिनिधिसभा विघटनलाई लिएर राष्ट्रिय सभामा प्रधानमन्त्रीको चर्को विरोध / राजनीतिक दुर्घटनामा पुर्याएको सांसदहरुको आरोप / ओली भन्छन्- अस्थिरता रोक्न चालिएको कदम ।
* प्रदेश दुईमा संसदीय दलको नेताबाट मण्डललाई हटाएर महतोलाई अघि सार्ने नेकपा दाहाल समूहको तयारी / अविश्वासको सामना गर्न बागमतीका मुख्यमन्त्रीद्वारा प्रदेशसभाको अधिवेशन सिफारिस ।
* खाद्यान्नलगायत उपभोग्य वस्तुको आयात ७२ प्रतिशतसम्म बढ्यो / पुँजी निर्माणमा भूमिका खेल्ने निर्माण सामग्रीको आयातमा भने भारी गिरावट ।
* ४७ वर्षे सदस्यता त्याग्दै बेलायत ईयूबाट औपचारिक रुपमै छुट्टियो / आफूहरुसँग फरक र राम्रो ढंगले काम गर्ने क्षमता रहेको प्रधानमन्त्री जनसनको दावी ।
* पहिलोपटक प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट खेलेको कर्णाली हारमा पनि सन्तुष्ट / राष्ट्रिय खेलाडीसँग खेल्न पाएकामा हर्षित ।
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision