कुटनीति आफ्नो देशको राष्ट्रिय हीत, आर्थिक तथा सामरिक हीत पूरा गर्नको लागि नभई नहुने नीति हो जसको माध्यमबाट प्रत्येक देशले आआफ्नो उद्देश्य पूरा गर्दछ। जसलाई गुप्तचाल पनि भन्ने गरिन्छ।
कुनै पनि कार्य वा समस्यालाई नराम्रो शब्द वा व्यवहार प्रयोग नगरिकन सम्पादन गर्ने कलालाई कुटनीति भानिन्छ। अथवा एक देशले अर्को देशलाई मित्र बनाउने कलालाई नै कुटनीति भनिन्छ।
Category
Show more
Comments - 11
Related videos for कुटनीति भनेको के हो Kutniti bhaneko ke ho What is diplomacy :