►गुन्द्रुक सिन्की र अचार खाँदा हुने फाईदाहरु Health Benefits of fermented food || Nepali Health Tips
फर्मेन्टेसन गरेर बनाइएका खानामा लाइभ प्रोबायोटिक्स ब्याक्टेरिया मात्रै हुने भएकाले डाइजेस्टिभ सिस्टम लाइ मजबुत बनाउँदछ । खानामा अलिकति काँचो सिन्की वा काँचो गुन्द्रुक मिसाउन सक्नुहुन्छ अथवा दही मिसाउन सकिन्छ । अरु फर्मेसन भएका भेजिटेवल वा अचार हरु मिसाउने । खाना नपच्ने मानिसहरुको लागी यस्ता काँचो गुन्द्रुकसिन्की खाने गर्दा पेटको लागी धेरै राम्रो हुन्छ ।
► स्वास्थ्य सम्बन्धित हरेक जानकारीको लागि अहिले नै भिजिट गर्नुहोस :
https://www.NepaliHealthMedia.com
______________________________
Check Out These More Videos :
► यी हुन मृगौलाको पत्थरी हुन नदिने खानेकुरा : /watch/YgrPE1JzvYOzP
► एक हप्ता मै पातलो शरीर मोटाउने घरेलु उपाय : /watch/0k-bmmfmV9lmb
► ग्यास्ट्रीक लाई च्वाट्टै पार्ने आयुर्वेदिक औषधी : /watch/IWi34iKwJ_7w3
► रुघा खोकी बाट बच्ने सजिलो उपाय : /watch/oDL1HfQiJS-i1
► ख्याल नगरे दहिले पनि ज्यान लानेछ : /watch/42vktIFO_wHOk
______________________________
► Note: This video is uploaded by Nepali Health Tips YouTube channel. Re-uploading to other Websites & YouTube channels is strictly prohibited.
______________________________
#Nepalihealth, #Nepalihealthtips, #NepaliEducation #NepaliHealthMedia