Duration 1:5

Anup vikram shahi helping orphaned

104 watched
0
9
Published 15 Jun 2020

कोरोना भाइरस(कोभिड-१९)को महामारीका कारण फिल्म क्षत्रको काम लगभग ठप्प छ । कोरोना भाइरस(कोभिड-१९)को महामारीका कारण यी र यस्ता समाजसेवी आश्रमहरुलाई सहयोग गर्न अगाडि आएका छन युवा वर्गमा लोकप्रिय नायक अनुप बिक्रम शाही । यो विसम परिस्थितिलाई ख्याल गर्दै शाहीले बाल आश्रमा आश्रित ३० जना बालबालिकाको दैनीकी चलाएमान गराउने कार्यमा लागिपरेका छन ।

Category

Show more

Comments - 0