Duration 21:4

शिर्ष नेतालाई ओलीको जेल हाल्ने तयारी, के अव प्रचण्ड,नेपाल र देउवा जेल जान्छन त

15 151 watched
0
298
Published 20 Dec 2020

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । #BISHESH_SANDARBHA#Hari_Prasad_Mainali तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला. Copyright © 2020 YOHO TV. All Rights Reserved.

Category

Show more

Comments - 77
  • @
    @SkSk-zd2mz4 years ago सबै राजनीति दलको 20 लाख कार्यकर्ताले केपी ओलीको विरोध गर्न केही पनि हुँदैन केपी ओलीसँग एक करोड नेपाली जनताको साथ छ 11
  • @
    @MusicLover-pe4qs4 years ago ठीक गर्नु भो प्रधानमन्त्रीले । अब पदखोर माधव प्रचण्ड झलनाथ जेल गएको हेर्न पाउँ । 3
  • @
    @ramchhetriofficial47724 years ago अोलिको संसद विघटन सहि छ! अब नेपालमा केही हुन्छकी🇳🇵🇳🇵🇳🇵 6
  • @
    @chabilaldahal24944 years ago भरस्टचारिहरू हाेसियार!!!अब सबैभरस्टचारिहरूकाे फाइल अख्तियारले बाहिर ल्याउनु पर्याे। 14
  • @
    @SkSk-zd2mz4 years ago प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभा विघटन गर्न राम्रो गर्नुभयो भष्टाचारी नेताहरूको मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो💯 19
  • @
    @harinepal85914 years ago अव नागरिक सरकार र नागरिक आयोग बनाउर शक्ति शालि अधिकार प्राप्त बनाएर घुस्याहा भ्रष्टचारी र कमिसन खोर वाट जम्मा गरेको सम्पति जफत गर्नै पर्छ । 4
  • @
    @phanindrapokharel47694 years ago मैले के.पि. को पक्ष लिएको हैन, कसैको पक्ष बिपक्ष जाने मेरो हैसियत छैन र अर्थ पनि छैन । तर यो विश्लेषण एकदम सहि छ । 4
  • @
    @gyanendraraja1194 years ago रास्ट्रपति को केही काम छैन भने किन बेकारको तलब भत्ता करोडौं को सुबिधा दियर राख्नु बेकार को काम नभाको कुनै पनि पद खारेज गरे हुन्छ काम छैन देशको भार गणतन्त्रको काम छैन । 5
  • @
    @Bhaktaraj-om7qm4 years ago एउटा कानुन को सय थरी ब्याख्या किन हुन्छ नेपाल मा ?! सबै को आफ्नै ठुलो कुरा .....!! 2
  • @
    @anuraagyakha13844 years ago सबै भ्रष्ट नेता,कर्मचारी ,मन्त्री आदि लाई,कारावास सहित प्रजातान्त्रिक राजसंस्था सहित को संरचना निर्माण गरि देश अघि बढोस।
  • @
    @nirajshrestha17584 years ago ...but president took stand against Primeminister in "Rukumangat Katuwal" case many years back.. 2
  • @
    @SkSk-zd2mz4 years ago सबै राजनीति दलको कार्यकर्ता 20 लाख छ केपी ओलीको पक्षमा एक करोड जनता छ केपी ओलीको विपक्षमा 40 50 लाख जनता छ केपी ओलीको निर्वाचनमा विजयी निश्चित छ 4
  • @
    @faninarayansigdel28654 years ago ! देवासुर-संग्राम!
    धर्मनिरपेक्ष पश्चिमा शासन प्रणाली मानवता र नैतिकता निरपेक्ष प्रणाली हो।त्यसमा धनादिकै बलले चुनाव जितिन्छन्।काला व्यापारी वर्गबाट परिचालित अनेक नाममा एउटै पार्टी- कमाउनिस्ट पार्टी हुन्छ।तसर्थ यिनमा अधिकतम कमाउन राष्ट्रघात र भ्रष्टाचारमा पनि चर्को हाेड चल्दछ।जस्तै*-
    १-नेपालका हरेक प्रमुख पार्टीहरु देशका अमूल्य प्राकृतिक स्रोतहरुलाई क्रमशः india लाई सुम्पिने वाचा सहित सत्तामा पुग्दै अकल्पनीय राष्ट्रघात गर्दै गएका!
    २- सुगाैली सन्धि अनुसारकाे मूल लिम्पियाधुरा क्षेत्र भारतलाई सुम्पिने दुराशयले -महाकाली सन्धिमा धेरै ठाउँमा मात्रै सीमानदी भनी लेखेिएकाे
    ३-साे सन्धिबाट नेपाललाई हरेक वर्ष खर्वाैं रुपैयाँ प्राप्त हुनेछ भनी झुक्याएकाे!
    नेपालले त्यसबाट आजसम्म काैडी पनि नपाएको!
    ४-अहिले उही निर्लज्ज जमात Mcc काे समर्थनमा नाङ्गो रूपमा उभिएको !
    ५- सुगाैलीसन्धि अनुसार साे नदीकाे सम्पूर्ण पानीमा नेपालकाे मात्र हक हुनुपर्नेमा त्यसको ९७% पानी भारतलाई बुझाइएकाे
    ६-नेका र नेकपाकाे कुनै पनि एकाइले उक्त कुसन्धि काे विरोध नगरेकोले हरेक एकाइ राष्ट्रघाती भ्रष्टाचारी ठहरिएकाे!
    ७-नेपालमा भारतीय हरुकै बहुमत हुने गरी
    उनीहरूलाई सजिलै नागरिकता दिइँदाे ।
    ८-देशका समर्थ युवा जतिलाई राेजगारीका नाममा विदेश लखेटेर ब्रह्मलूट मच्चाइँदाे
    ९-विदेशीकै लगानीमा नेपालमा अभूतपूर्व नरसंहार गराइएकाे!
    १०- विदेशीहरुकै चाहनाले नेपालमा पटकपटक सत्ता परिवर्तन र राजतन्त्र समाप्त गराइएको!
    ११- सबैजसाे वस्तुमा आत्मनिर्भर रहेको नेपाललाई खाद्यान्नमा समेत भारतमा निर्भर गराइएकाे!
    १२- india ले नेपालकाे पश्चिमकाेे मात्रै पनि ४०० वर्ग किमी भूमि निल्दा समेत आजसम्मका सरकारले असमान सन्धिहरुलाई खारेज नगरेकाे।
    १३- ओलीजीले लिम्पियाधुरा सम्बन्धी प्रमाणहरु Rawकाे प्रमुखलाई बुझाएको गम्भीरतम आशङ्का!
    १४-अहिले सबैभन्दा खतरनाक MCCलाई नेपालकाे संसदबाट पास गराउन निकै काेशिश गरिँदै!
    १५- Mcc चीनलाई टुक्र्याउनकाे लागि अमेरिकी सैनिक संगठन मध्येकाे Ips कै पूरक कार्यक्रम हो।
    १६-यो सम्झौता नामकाे अपमानमय असह्य दासतापत्र हो।
    १७-अमेरिकारूपी बाघ संसाेधनरूपी गाईको खाेलले ढाक्दैमा त्यो कदापि गाई बन्दैन।
    १८- Mcc लाई संसदले चर्चा विना पास गर्न भनिएकोले नेपाली संसद सार्वभौम रहेनछ!
    १९-Mcc ले अमेरिकी स्वार्थमा जतिसुकै संशोधन गर्दै गए पनि नेपाल त्यसलाई मान्न बाध्य!
    २०- नेपालकाे कुनै पनि कानून र Mcc का बीचमा कुनै कुरा बाझिएमा अमेरिकी कानून नै लागु हुने !
    २१-नेपालले अरु देशसित गरेका जुनसुकै सम्झौता mcc सित बाझिएमा Mcc नै लागु हुने ।
    २२-mcc का पक्षपातीहरु बाँदर आदिबाट खेती जाेगाउन बाघलाई छाडा छाेड्दा फाइदा भन्ने जस्तै निर्लज्ज बाैद्धिक वेश्या ,नयाँ खम्पा हुन्
    २३-नेपाल जनशक्ति बेचेर गरीब बन्दै गए जस्तै बिजुली आदि कच्चा पदार्थ बेचेर पनि झन् झन् गरीब बन्नेछ।
    २४-सबैथरि इन्धनको सट्टा बिजुलीमय उद्योगहरु चलाएमा नेपाल चाँडै धनी राष्ट्र बन्नेछ।
    २५-नेपालका नेता जतिकाे गत ५० वर्षको भ्रष्टाचारकाे रकम असूल गरेमा उक्त रकम Mccकाे अनुदानभन्दा हजारौं गुना बढी हुनेछ- जसबाट नेपालमा धेरै धेरै उद्योग खुल्नेछन्।
    २६-अमेरिका यस क्षेत्रलाई संसारकै ठूलो रणक्षेत्र बनाउन कटिबद्ध छ। अतः त्यसलाई राेक्नैपर्दछ।
    २७ - पश्चिमा रिलीजनकाे उद्देश्य पनि मानव जातिलाई स्वभावबाट दैत्य बनाउनु नै रहेकोले त्यसले
    धर्मपरिवर्तलाई पुण्य कार्य मान्दै षड्यन्त्रबाट धनादिकै बलमा इसाईकरणद्वारा उपनिवेश बढाउँदैछ।
    २८-दैत्यमा हुने क्रूरता सात्त्विक जीवन पद्धतिबाट मात्रै घट्न सक्छ, कानूनबाट मात्रै घट्दैन।
    २९-आफ्नोपन नै हरेक राष्ट्रकाे प्राण हो।
    ३०- आफ्नोपनलाई मिल्काई विदेशीपनमा रमाउनेहरुकाे राष्ट्र खाेसिन बेरै लाग्दैन।
    ३१- कुनै पनि मानसिक दरिद्रले उन्नति गरेको इतिहास नै छैन र हुन पनि सक्दैन।
    ३२-हाम्रो आफ्नोपनलाई मेटाएर साेझाे मानवलाई दैत्य (स्वार्थान्ध भाेगवादी) बनाउने यो अराष्ट्रिय शिक्षा र अराष्ट्रिय शासन प्रणाली स्वभावतः पश्चिमाका लागि मात्रै उपयुक्त हो , सर्वे भवन्तु सुखिनः लाई आदर्श मान्ने मानवतावादीहरुकाे लागि होइन।
    अहिलेकाे लडाइँ यी दुई पक्षकै बीचकाे हो।
    निष्कर्ष
    -तसर्थ नेपालमा तत्काल २०४७ कै संविधानकाे पुनःस्थापना गरेर राजाको स्थायी संरक्षकत्वमा कार्यकारी प्रमुखको प्रत्यक्ष चयन हुने मानवधर्ममय स्वच्छ राज्यराष्ट्र व्यवस्था , स्वत्वप्रवर्धक गुरुकुल शिक्षा प्रणाली लागु गर्नु आजको पहिलो कर्तव्य हो ।
    ...
    1
  • @
    @kamalbudhathoki11194 years ago Rambaran yadab le gareko chai k ho ta? Sambidhan padhera matrai bolda ramro hola hai.
  • @
    @laxminakarmi28924 years ago Kahi Na-Bha Ko Jatra Nepal Ma, Kaha Xa Euta Party Ko Duita Adhaxya? Kun Desh Ma Xa Nalayak,Anpadh. Angutha chaap Maharani ? Kun Desh Ko Pradhan Mantri Yasto Ahankaari / Moodh Adoordarshi Xa ? Kun Desh Ma Hatyara Haru Satta Ma Basxan ? Nepal. Maharani Dekhi Sansad samma ko Biodata Hernu.... koi Manxe Bhanna Layak Xaina. ...
  • @
    @premkanxaafficl65504 years ago goot jel t halnu parx oli le nepal banaaunu sakx varta haru lai jrl haler itihas lekhaunu saknu hunx oli le 1
  • @
    @Anticorr3184 years ago ओलीका भूमिगत सल्लाहकारहरुको कारण ओलीको ज्याद्दत्ति र प्रचण्डको अडिकले अन्तमा मध्यवाधि चुनाब गराएर देश र नागरिकलाई बिदेशीको ऋण टन्न बोकाएर हरिकंगाल बनाउने भए !तीसौं लाख युवा शक्तिलाई बिदेशीको भाँडा माझ्न पठाएर तिनीहरुको पैंसा माथि देशका नस्लाबादी सत्ता शासकहरु जुँगामा ताउ लगाएर नियम कानुन मिच्दै मनपरी गर्ने गरेको टपरे तानाशाह अब अति नै असहाय भएको देशको बहुसंख्यक नागरिकको ठम्याई छ !अब कुनै पनि दिन डर लाग्दो बिष्फोट हुन् सक्ने देखिएको छ !यिनीहरुलाई नागरिकले कुनै दिन खाद्दाफी र सद्दाम हुसैनलाई झैं गरी समाप्त पारिने वा गरिने छ !यो कुरा ओली,प्रचण्ड,माकुने,झाले,देउवा,रामचंद्रेले नोट बुकमा लेखि राखे हुन्छ !बाइसे चौबिसे राज्यलाई एकीकृत गराएर सिंगो नेपाल बनाएर १२ पुस्त शासन गरेको शाह बोशालाई नागरिकले दर्बार बात सडकमा ल्याए भने तिमीहरु जस्तो हिजो भर्खर झुपडी बाट भ्रष्टचार गरेर महल बनाएर बस्ने खातेहरुलाई नागरिकले एक मिनेटमा लखेटिने छ ! ...
  • @
    @sureshadhikari53244 years ago Bhrastachari lai jel halna ko lagi yo sansad bighatan gareko ho bhane thanku k.p sir
  • @
    @raghavxyzme4 years ago kaha bata aauchan esta torpey manche haru...blunder mistake 🤣🤣🤣
  • @
    @sambdrshiropati62444 years ago Oli le samsad bighatanko prastaab lyayera thikkai gareko chha
  • @
    @-fi3hj4 years ago नेपाल को बर्तमन अब्स्था ससद बीघटन ,नया निर्वाचन को घोषणा ,र अखतीयार अनुसन्धान आयोग मा नया आयुत प्रेम राई को नीउक्ति , येस को परीमाण भनेको शेर बहादुर देउवा ,प्रचण्ड ,माधब कुमार नेपाल भ्रष्टाचार को अभियोग मा जेल को यात्रा मा हुनेछ ,तेस पछि हामी सबै ले भन्नेछन् ओली बा YOU ARE GREAT ... 3
  • @
    @VV-vo6xm4 years ago Now Corrupt people must hang till death.
  • @
    @shaqanoop4 years ago Bhrashtachari lai khoji jail kochne ho bhaye yeso swagat garchu tara afno bektigat swartha ko lagi ho bhaye oli lai nai kochna parcha
  • @
    @binayn60514 years ago rastaghati gaddar bharasatachari lai kada bhanda kada sajay hos
  • @
    @asokshrestha41554 years ago I am not supporter of communist of Nepal and don't believe them but about the dissolve of parliament like to support kp oli. Now second job to start by oli must arrest top level corrupt politician like Prachanda, Sher bahadur, and many other corrupt guys from other parties and even he should be clarify about the corruption charges shown on him and his followers of his party. ...
  • @
    @padambahadurpathak46244 years ago Kahileko sambidhan padheka rahechhan yee hari prasad mainali bhanne sambidhanbid.
  • @
    @padambahadurpathak46244 years ago Prachanda, Agni Sapkota, Madhav Nepal mera kehi pani pardainan. Uniharule bhrastachar gareko pramanit hunchha bhane sajae hunu parchha ra hos. Tara Ishwor Pokhrel, Gokul Baskota jasta bhrastaharulai pani sajae hola ki nahola? ...
  • @
    @homgurung14924 years ago Tapain ko guessing thikai hola tara bastabik hoina lagchha
  • @
    @odin81914 years ago Prachanda ko kach sunnu banda thik garey 😀. Too many people in the parliament 😂
  • @
    @ratandhami34214 years ago Sansad vigathan raamro vayo tah
    Kp ko murdar
  • @
    @PHARMACY01234 years ago aba parchanda /madhab nepal /jel jane bhaya ...dukka bhayo..
  • @
    @gopalkatuwal37434 years ago Hijo Panchayat Karyakalma praadan panchale chapal padkaer .c.d ko saga sapt kana aunuhunthyo Aja s. Ko adakchya ko talb toknu nai Des vrastama gayo sochnuhos sabaile.
  • @
    @atmanbrahman52964 years ago Guffai ta ho sab nepal ma huni wala kei chaina . Afno kaam aafai nagari hunna . Natak chor haru ko k kojeko hun paisa lae ni kati pugeko .
  • @
    @smrriti074 years ago Aba KP afu ni dubne sablai ni dubaune tarika le jada huncha..akhir kati din bachne hora kp 🤣🤣🤣
  • @
    @raajpathak4 years ago हरि प्रसाद पनि ओलि का भ्रस्ट र अन्धा भक्त्त रैछन 1
  • @
    @raju85284 years ago sher bahadurle pathako kura siran muni haler suteko hoina
  • @
    @padambahadurpathak46244 years ago kuro chapaera bolchha you Oliko jhole.
  • @
    @Nop9134 years ago Aba best prime minister auxa, desh lai industrial revolution garxa. Bato safa vayo, yo golden era for progress. ❤️💕🍾🍻 1
  • @
    @jiwanrajtripathi46214 years ago Oli laie ra rastrapati laie gel halnu parcha
  • @
    @padambahadurpathak46244 years ago Yo hari p mainalile asambaidhanik kadamlai pani jibro chapaera aru kura boliraheko chha.
  • @
    @ganeshshrestha73444 years ago जेल हाल्ने तयारी हाेईना भष्ट्रचारीहरुलाई हाल्नु नै पर्छ आेलीले। 2