Duration 7:5

बिश्व चर्चित नेपालका तालहरु | | सबैभन्दा अग्लो ठाउमा , सबैभन्दा ठुलो ताल अनि गहिरो ताल | | Awesome u r

23 442 watched
0
676
Published 18 Dec 2019

बिश्व चर्चित नेपालका तालहरु || सबैभन्दा अग्लो ठाउमा , सबैभन्दा ठुलो ताल अनि गहिरो ताल || Awesome u r 1.रारा ताल : राराताल सबभन्दा ठूलो ताल हो । यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम ) ,चौडाइ २.४ किलोमिटर तथा गहिराई १६७ मिटर छ । यो मुगु जिल्लामा अवस्थित छ यसलाई रारा दह पनि भनिन्छ ।.  2.फोक्सुण्डो ताल : यो नेपालको सबैभन्दा गहिरो ताल हो । यसको लम्बाइ करिब ४.८ किलोमिटर,चौडाइ १.६ किलोमिटर र गहिराई ६५० मिटर छ । यो डोल्पा जिल्लामा अवस्थित छ ।. तिलिचो ताल : विश्वको सर्वोच्च स्थानमा रहेको तिलिचो ताल मनाङ जिल्लामा अवस्थित छ । यो समुन्द्र सतहदेखि ४,९१९ मिटर उचाइमा रहेको छ । यसको लम्बाइ ४ कि.मि.चौडाइ १.२ कि.मि. छ ।.  फेवा ताल : कास्की जिल्लाको पोखरामा अवस्थित हर्पन खोलाको पानीबाट निर्माण भएको यो तालमा अन्नपुर्ण र माछापुच्छ्रे हिमालको दृष्यसमेत देख्न सकिन्छ । लम्बाइ ४.८ कि.मि र कूल क्षेत्रफल ३ बर्ग किलोमिटर भएको यो ताल कतै फुकेको र कतै सुकेको छ ।.  रुपा ताल : यो ताल कास्की जिल्लाको पचभैया डाँडाको काखमा रहेको छ । ४.५ मिटर गहिराइ भएको यो तालले करिब १२० हेक्टर क्षेत्रफल ओगटेको छ ।.  इन्द्र सरोवर : मकवानपुर जिल्लाको कुलेखानी जलविद्युत परियोजनाका लागि निर्माण गरिएको ७ कि.मि.लामो रिजर्भायर नेपालको सबैभन्दा ठूलो मानव निर्मित ताल हो ।.  गोसाईकुण्ड: रसुवा जिल्लामा अवस्थित गोसाई कुण्ड समुन्द्र सतहदेखि ४३८० मिटरको उचाइमा रहेको छ । यो ताल वरिपरि ठूलाठूला पहाडी चट्टानले घेरिएको छ । यहाँ जनैपूर्णिमामा ठूलो मेला लाग्छ । यो आन्तरिक पर्यटनमध्ये अत्यन्त व्यस्त पर्यटकीय स्थल हो ।.  बेगनास ताल : कस्की जिल्लाको पोखरा बजारदेखि उत्तरपूर्वी भेगमा (लेखनाथ नगरपालिका भित्र)पर्ने पचभैया डाँडाको काखमा पर्ने वेगनास ताल ७.५ मिटर गहिरो तथा २२५ हेक्टर क्षेत्रफलमा फैलिएर रहेको छ । यो ताल समुद्र सतहबाट ६७७ मिटरको उचाइमा रहेको छ । लेखनाथ नगरपालिका भित्र वेगनास ताल लगाएत अन्य ७ तालहरु पनि रहेका छन । त्यसैले लेखनाथ नगरपालिका लाई ७ तालको सहर पनि भनिन्छ । ● All right belong to their respective owner. ---------------------------------------------------------------------- Connect with us - ● Facebook: https://www.facebook.com/awesomeurYT/ ● For Business Enquiry & copyright : awesomeur100k@gmail.com ( Email us for the suggestion or Any Issue related to video ) कुनै सल्लाह सुझाव, तथा केही गुनासो भएमा awesomeur100k@gmail.com मा mail गर्नुहोला | ---------------------------------------------------------------------------------------------------- ● हामीले कुनै पनि बिषयमा बिभिन्न माध्यमबाट जानकारी संकलन गरेर तेस्मा सके सम्म कुनै त्रुटी नहुने गरी भिडियो प्रस्तुत गर्ने गरेका छौ | कुनै त्रुटी फेला परेमा साचो कुरा के हो उल्लेख गरी शब्य शब्दमा कमेन्ट गरिदिनु होला | ● कुनै पनि गाली गलौज , झगडा तथा कसलाई ब्यक्तिगत रुपमा आक्षेप लगाइएको कमेन्ट publish हुँदैन | ● ( video मन परेमा Like अनि channel लाइ subscribe गरि साथमा रहे घन्टी लाइ पनि दबाउन नभुल्नु होला) ● Please be respectful of copyright. unauthorized use is prohibited. ● यस च्यानल मा रहेका Video हरु कपि , Download गरी अन्य Channel मा upload नगर्नु होला, News तथा सामाजिक सन्जालमा Embedding / Share गर्न पाइने छ | ----------------------------------------------------------------------- video tag: Awesome U R history of nepal history in nepal history nepal nepal history nepal history loksewa nepalko itihas itihas nepal

Category

Show more

Comments - 26