Duration 11:24

कसको हृदय भरि कति माया यस्तो देखियो घोषणा कार्यक्रम ।। Hridaya Bhari Nepali Film ।।

996 watched
0
39
Published 10 Jan 2019

#HridayaBhari #PaulShah #ShraddhaChetri #SurajSubbaNalbo राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ’हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ । सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुंवर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुष्मान घिमिरे, सुमनश्री आदि कलाकारहरुदलले अभिनय गर्नेछन् । यसै फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन , शाह प्रोडक्सन प्रा।लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् । त्रिकोनत्मल प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्म घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राइ , चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार , आकाश सहित फिल्म युनिटले पोस्टर अनावरण गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका थिए । Website: http://www.kalakarmi.com Facebook: https://www.facebook.com/kalakarmi/ Twitter: https://twitter.com/KalaKarmi

Category

Show more

Tags

Comments - 0